म्यानचेस्टर एरिनामा शक्तिशाली विस्फोट, १९ को मृत्यु, ५० जनाभन्दा बढी घाइते

लन्डन । बेलायतको म्यानचेस्टर शहरमा गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ । म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट भएको थियो । ठूलो आवाजसहित भएको विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् … Continue reading म्यानचेस्टर एरिनामा शक्तिशाली विस्फोट, १९ को मृत्यु, ५० जनाभन्दा बढी घाइते